काठमाडौँ, ९ साउन । फिफाले प्रकाशित गरेका उत्कृष्ट खेलाडीको सूचीमा अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी परेका छन् । गत सिजन बार्सिलोनालाई दुई महत्वपूर्ण उपाधि ला लिगा, र कोपा डेल रे जिताएका मेस्सीले ला लिगामा सबैभन्दा बढी गोल तथा एसिस्ट प्रदान गरेका थिए । तर, यो सुचीमा ब्राजिलका स्टार खेलाडी नेयमार पर्न सकेनन् ।

फिफाले प्रकाशित गरेको उत्कृष्ट खेलाडीको सुची

मेस्सी: अर्जेन्टिना,किलियन एम्बाप्पे: फ्रान्स,क्रिस्टियानो रोनाल्डो: पोर्चुगल,मोहमद सलाह: इजिप्ट,एन्टोनियो ग्रिजम्यान: फ्रान्स, राफेल भराने: फ्रान्स, ह्यारी केन: इंग्लयान्ड, लुका मड्रिच: क्रोएशिया, इडेन हाजार्ड: बेल्जियम

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार