भदौ ०५, काठमाडौं । आज बिहान सोलुखुम्बु जिल्लालााई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुमा भूकम्पको धक्का महसूस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ । केन्द्रका अनुसार ४.० म्याग्निच्यूडको भूकम्प गएको छ । यसअघि साउन २९ गते दोलखा केन्द्रबिन्दू भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार