भदौ ०४, काठमाडौं । नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि दरखास्त आह्वान गरेको छ । गोरखापत्र दैनिकमा बुधवार विज्ञापन प्रकाशित गरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरिएको हो । प्रमाण पत्र तह उत्तीर्ण, ५ फिट ३ इञ्च उचाइ, न्यूनतम ५० किलो वजन र छाति फुलाउँदा ३४ र नफुलाउँदा ३२ (न्यूनतम) भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । महिलाको हकमा उचाइ ५ फिट र तौल ४० किलो न्यूनतम हुनुपर्ने विज्ञापनमा उल्लेख छ । तल हेर्नुहोस् पूरा विज्ञापन…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार