एउटा तस्विर हजार शब्द बराबर हुन्छ, तस्विर निकै शक्तिशाली हुन्छ, हजार शब्दमा बयान गरिएका कुरा बुझाउन एउटै तस्विर पर्याप्त हुन्छ। त्यसै त तस्विर शक्तिशाली हुन्छ ।
तस्विरहरु मानविय भावनासंग चाँडो जोडिन्छन्। तस्विर रमाइला भए हामी फुरुङग हुन्छौ भने त्यही तस्विरमा पिडा पोखिए हामि छिन भरमै दुःखित पनि बन्छौ ।
यो तस्विरलाई अवार्ड प्राप्त भएको थियो, अवार्ड हासिल गरे लगतै फोटो ग्राफर केविन कार्टरे आत्महत्या गरेका थिए । अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने पर्खाइमा रहेको गिद्धको तस्विर देखपछि आँशु रोक्न गाह्रो छ। तस्विरले संसारभरि ठुलो बहस उत्पन्न गराएको थियो भने पश्चिमा देशहरुमा जबरजस्त तरंग उत्पन्न गराएको थियो….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार