भदौ २२, काठमाडौं । सुनचाँदीको भाउ आज भने घटेको छ । आज सुन तोलामा नै ५०० रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार २०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला ८८५ रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार