भदौ ०६, काठमाडौं । गत दुईदिनदेखि स्थिर रहेको सुनचाँदीको भाउ आज पनि स्थिर नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदी प्रतितोला ८३० रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार