भदौ ०५, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३४ पैसा र बिक्रीदर २७ रुपैयाँ ४८ पैसा छ । कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३३ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५० पैसा र बिक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैँया ५८ पैसा र बिक्रिदर ७७ रुपैँया ९९ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैँया ७३ पैसा र बिक्रिदर १० रुपैँया ७९ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार