साउन २१, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २५ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा छ । कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७३ रुपैयाँ २७ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ०४ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७६ रुपैँया ३५ पैसा र बिक्रिदर ७६ रुपैँया ७५ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैँया ६५ पैसा र बिक्रिदर १० रुपैँया ७० पैसा रहेको छ ।अन्य देशको विनिमयदर तल हेर्नुहोस्…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार