साउन २०, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ०४ पैसा र बिक्रीदर १११ रुपैयाँ ६४ पैसा तोकेको छ ।यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८५ पैसा छ । कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८९ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९६ रुपैयाँ १४ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७५ रुपैँया ५१ पैसा र बिक्रिदर ७५ रुपैँया ९२ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैँया ४२ पैसा र बिक्रिदर १० रुपैँया ४७ पैसा रहेको छ ।अन्य देशको विनिमयदर तल हेर्नुहोस्….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार