साउन ०३, काठमाडौं । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने बढेको छ । आज सुन तोलामा नै ५०० रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६५ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६५ हजार २०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैँयाले बढेको छ । आज चाँदी प्रतितोला ७७० रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार