असार २७, काठमाडौं । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने घटेको छ । आज सुन तोलामा नै २०० रुपैँयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६४ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६४ हजार २०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७२५ रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार