असार २६, काठमाडौं । हिजो तोलामा नै २०० रुपैँयाले घटेको सुनको भाउ आज भने बढेको छ । आज सुन तोलामा नै ४०० रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६४ हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६४ हजार ४०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैँयाले बढेको छ । । आज चाँदी प्रतितोला ७२५ रुपैँयामा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार