जेठ ०१, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ४० पैसा र बिक्रीदर ११३ रुपैयाँ तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा छ ।आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रीदर ३० रुपैयाँ ८९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ । कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ४२ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९८ रुपैयाँ २७ पैसा र बिक्रीदर २९९ रुपैयाँ ८६ पैसा छ ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ ।यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैँया ०८ पैसा र बिक्रिदर ७८ रुपैँया ४९ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैँया २५ पैसा र बिक्रिदर १० रुपैँया ३१ पैसा रहेको छ ।अन्य देशको विनिमयदर तल हेर्नुहोस्…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार