बैशाख ३० , काठमाडौ । स्थापनाको छोटो अबधिमै विभिन्न फ्रेञ्चाइज कार्यक्रम चलाएर नेपाली जनमानसमा लोकप्रिय बनेको एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको ‘को बन्छ करोडपति’को ४२ औ शृंखलामा यसपटक रोमाञ्चक घटना भएका छ । पहिलो शृंखलामा पहिलो करोड जित्ने शौभाग्य विरानटरका राजीव जैनले प्राप्त गरेका छन् । उनले एक करोड रुपैयाँ जितेर यो फ्रेञ्चाइजमा आफ्नो नाम लेखाउन सफल भएका छन् । उनले आईतबार प्रशारण भएको कार्यक्रम बाट १ करोड रुपैया जित्न सफल भएका हुन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार