बैशाख २९, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ ९१ पैसा छ ।आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८१ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २७ रुपैयाँ ९७ पैसा छ । कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९७ रुपैयाँ ५२ पैसा छ ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ ।यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैँया ०२ पैसा र बिक्रिदर ७८ रुपैँया ४४ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १६ रुपैँया र बिक्रिदर १० रुपैँया २२ पैसा रहेको छ ।अन्य देशको विनिमयदर तल हेर्नुहोस्….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार