बैशाख २७, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा छ ।आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८७ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा छ । कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ६९ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ०५ पैसा र बिक्रीदर २९७ रुपैयाँ ६४ पैसा छ ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ ।यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैँया ८० पैसा र बिक्रिदर ७८ रुपैँया २२ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १६ रुपैँया र बिक्रिदर १० रुपैँया २२ पैसा रहेको छ ।अन्य देशको विनिमयदर तल हेर्नुहोस्…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार