बैशाख १९, काठमाडौं । नेपाली बजार सुनको भाउ आज फेरी परिवर्तन भएको छ । नेपाली बजारमा बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार आज तोलामा ३०० घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ । यसैगरी चाँदी रु ७१५ मा कारोबा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चादि तोलमा रु ७२५ मा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार