बैशाख १८, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ र बिक्रीदर १११ रुपैयाँ ६० पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८५ पैसा र बिक्रीदर २६ रुपैयाँ ९९ पैसा छ । कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ७० पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ४८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ०७ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैँया ३२ पैसा र बिक्रिदर ७८ रुपैँया ७५ पैसा रहेको छ । जापानिज एन १० को खरिददर ९ रुपैँया ९८ पैसा र बिक्रिदर १० रुपैँया ०३ पैसा रहेको छ ।अन्य देशको विनिमयदर तल हेर्नुहोस्…

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार