बैशाख १६, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ । कुवेती दिनारको १ को खरिददर ३६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ०६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर २९७ रुपैयाँ ९४ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैँया ६५ पैसा र बिक्रिदर ७९ रुपैँया ०८ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैँया ०१ पैसा र बिक्रिदर १० रुपैँया ०७ पैसा रहेको छ ।अन्य देशको विनिमयदर तल हेर्नुहोस्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार