वैशाख १५, काठमाडौं । लगातार घटबढ भइरहेको सुनचाँदीको भाउ आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५९ हजार ८०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदी प्रतितोला ७३० रुपैँयामा कारोबार भइरहेको छ । यो पनि पढ्नुहोस्ः

जागिरको खोजीमा हुनुहुन्छ भने यहाँ APPLY गर्नुहोस्…

आइतबारको कान्तिपुर दैनिकमा रोजगारीसम्बन्धी विभिन्न सूचना प्रकाशित भएका छन् । ती रोजगारीसम्बन्धी सूचना तल हेर्नुहोस्ः

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार