बैशाख ०८, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७८ पैसा र बिक्रीदर २६ रुपैयाँ ९३ पैसा छ । कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ८६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २९५ रुपैयाँ १२ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७९ रुपैँया १६ पैसा र बिक्रिदर ७९ रुपैँया ५९ पैसा रहेको छ । जापानिज एन १० को खरिददर ९ रुपैँया ८९ पैसा र बिक्रिदर ९ रुपैँया ९४ पैसा रहेको छ ।अन्य देशको विनिमयदर यसप्रकार रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार