साउन ०८, काठमाडौं । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार ६ सयमा झरेको छ । हिजो सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि थप घटेको छ । आज चाँदी प्रतितोला सात सय ३५ रुपैयााम कारोबार भइरहको छ । चाँदी एक हप्ता अघिदेखि ओरालो लाग्दै आएको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार