साउन ०७, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य थपघट भएको छैन । आज सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । चाँदी आज पनि प्रतितोला सात सय ४० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार