साउन ५, काठमाडौं । त्रिभुवन अन्तर्राट्रिय विमानस्थलको रनवे चिरा परेको छ । रनवे चिरा परेपछि विमान उडान र अवतरण प्रभावित भएको छ । अवतरण गर्ने क्रममा रहेका केही विमान आकाशमा फन्को लगाइरहेका छन् । दुईवटा विमानलाई सिमरा डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ । थप विवरण आउँदै छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार