१.छैरोतन जातिको मुल वासस्थान रहेको जिल्ला कुन हो? -• मुस्ताङ

२.अत्री ऋषिको छोरी को हुन्?–• अपाला

३.”संहिता पाठ”नामक हस्तलिखित ग्रन्थका लेखक को हुन्?–• यक्ष मल्ल

४.अक्सफोर्ड विश्वविद्यालयको स्थापना कहिले भएको हो?- • सन्११६७

५.नेपालको कुन ठाउँमा रामापिथेकसको अवशेष पाइएको थियो?-• रुपन्देहीको वुटवल

६.रोम शहर कुन नदीको किनारामा अवस्थित छ?–• टाईबर

७.”क्यालोसिस बोसिन”कुन ग्रहको ठूलो खाल्डो हो?–• बुध

८.अरुण ग्रहको रंग कस्तो छ?–• हरियो

९.समुहमा नमिल्ने कुन हो?क.कोदो ख.सर्स्यु ग.तोरी घ.तिल–• क.कोदो(अरु तेलहन बाली)

१०.दिईएको समरुपता पूरा गर्नुहोस्।हिडाई:दौडाई::मुस्कान:???–• अट्टाहास

११.दिइएको अनुक्रम पूरा गर्नुहोस्।7,11,14,18…– • 21(+४,+३…)

१२.दिइएको अनुक्रम पूरा गर्नुहोस्।– ACB,CED,EGF…–• GIH

१३.”निशेधित शहर”भनेर कुन शहरलाई चिनिन्छ?–• ल्हासा

१४.युरोपेली संघका अध्यक्ष को रहेका छन्?–• डोनाल्ड टुस्क

१५.संस्मरणात्मक कृति”भुकम्पको मल्हमपट्टी”का लेखक को हुन्?–• रविन्द्र समीर

१६.गोरखामा २०७४/०६/०९मा सम्पन्न लिगलिगे दौडको उपाधी कसले जित्यो?–• खगेन्द्र ब.रानाभाट

१७.सरकारले२०७३/०७४को भाषा तथा साहित्य विद्यामा राष्ट्रिय पुरस्कार कसलाई प्रदान गर्यो?–• डा.सुन्दरकृष्ण जोशी

१८.हाल विश्वमा कति मुलुकमा बाघ पाइन्छ?–• १३

१९.”अफ्रीकन फुटबल अफ दि इयर-२०१७”को घोषित भयो?–• इजिप्टका मोहम्मद सालह(सन्१९९२बाट यो अवार्ड प्रदान गर्न थालिएको)

२०.क्यान्सरको उपचार सेवा र शुल्कमा एकरुपता कायम गर्न तथा सस्तो बनाउन सरकारले’क्यान्सर प्रोटोकल’कहिले देखि लागू गरेको हो?–• २०७४वैशाख२५

२१.संयुक्त राष्ट्र संघद्वारा मान्यताप्राप्त”वेसाक दिवश”कुन धर्मसँग सम्बन्धित छ?–• बौद्ध

२२.”पाठशाला”कसको औपन्यासिक कृति हो?—• तीर्थ गुरुङ

२३.तलका मध्ये कुन कथन सही छ/छन्?
क.लिलीको भुमी भनेर क्यानडालाई चिनिन्छ।
ख.सबैभन्दा मकै उत्पादन हुने देश अमेरिका हो।
• दुबै सही

२४.सरकारले वैदेशिक रोजगार नीति कहिले ल्याएको हो?–• वि.सं२०६८

२५.”धैर्य आश गर्ने कला हो”यो कसको भनाई हो?–• मेक्सिम गोर्की

२६.”भगवान मेरो ज्योती हो”यो आदर्श वाक्य कुन विश्वविद्यालयको हो?–• oxford university

२७.दिगो विकास शब्दको प्रयोग सर्वप्रथम कसले गरेका थिए?–• वारवारा वार्ड

२८.हंसपुरे सुवेदी कसको साहित्यीक नाम हो?–• तीर्थराज सुवेदी

२९.FIR को पूरा रुप के हो?–• First information report

३०.ब्यवसायिक कृषि नीति कहिले ल्याइएको हो?—• वि.सं२०६३

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार