असोज २९, काठमाडौं । आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउमा भने आजपनि घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

हिजो सुन प्रतितोला ५६ हजार ५०० रुपैँयामा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार