एजेन्सी । यदि तपाई कुनै युवतीलाई चोखो माया गर्नुहुन्छ तर उनी तपाईबाट टाढा भइन् भने तपाई यस्तो उपाय गरेर उनलाई नजिक ल्याउन सक्नुहुन्छ । तर तपाई कुनै अनजान युवती मनपर्यो भन्दैमा यस्तो उपाय नगर्नुहोला किनकि यस उपायले कुनै अपरिचित युवतीमाथि काम गर्दैन । तपाईले तलको मध्ये कुनै पनि उपाय गर्नसक्नुहुन्छ ।

पान को पात: एउटा पानको पातमा सोमवारबाट शुक्रवारसम्म दिनहुँ जसलाई प्रेम गर्नुहुन्छ उसको नाम लेख्नुहोस् । त्यसपछि शुक्रवार नै यी सबै पातहरु कुनै नदी वा तलाउमा लगेर बगाइदिनुहोस् ।

प्रेमिकाको रुमाल: जुन युवतीसँग तपाई प्रेम गर्नुहुन्छ उसको रुमाल आफूसँग राख्नुहोस् र दिनहुँ तपाईको सिरानीमुनी राखेर सुत्नुहोस् । जब सम्म उनको तपाईसँग पुन मिलन हुँदैन तबसम्म यसरी नै राख्नुहोस् । उनीसँग तपाईको मिलन भएपति त्यसलाई हटाइदिनुस् ।यो पनि पढ्नुहोस्…

युवतीहरुले ब्रेकअपपछि गर्छन् यस्तो अनौठो हर्कतहरु !

एजेन्सी । ब्रेकअप भएपछि प्रायः केटीहरुको हाउभाउमा धेरै नै परिवर्तन आउने गर्छ । ब्रेकअप पछि धेरै जोडीहरु आफूलाई पुर्ण रुपमा टुटेको महसुस समेत गर्छन् । केही केटीहरु भने ब्रेकअप पछि आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुने गर्छन् । आउनुहोस हेरौ ब्रेकअप पछि केटीहरुले गर्ने विचित्र हर्कतहरु–

१. रातिराति रक्सी खाएर आफ्नो एक्स बोइफ्रेण्डलाई माया गर्छु भन्दै कन्भिन्स गराउन खोज्छन् । धेरै फोन गरेर केटालाई विभिन्न कुराहरु सुनाउने प्रयास गर्छन् । ब्रेकअप पछि केटीहरु अचानक सोसियल मिडियामा एकदम एक्टिभ हुन्छन् । बढेको शरिरको तौल घटाउन उनीहरु ध्यान समेत दिन्छन् । उनीहरुलाई सबैभन्दा बढी आफ्नो फिगरको टेन्सन हुन्छ ।

२. फेसबुकमा आफ्नो एक्स बोइफ्रेण्डलाई ब्लक गर्ने अनब्लक गर्ने काम बारम्बार गरिरहन्छन् । फेसबुकमा नयाँनयाँ फोटोहरु अपलोड गर्ने, प्रोफाइल फोटो फेर्ने काम उनीहरु गरिरहन्छन् ।

३. उनीहरु सधै एउटा कुराको चासो लागि रहन्छ कि कुन केटीका कारण बोइफ्रेण्डले उनलाई छोड्यो । सोसियल मिडियाबाट केटीहरु यस्ता कुराहरु पत्ता लगाउन खोजिरहन्छन् ।

४. ब्रेकअप पछि केटीहरुको आत्मविश्वास एकदम कमजोर भएर जान्छ । उनीहरु आफ्ना साथीहरुलाई आफु कस्ती देखिएकी छु भनेर प्रश्न सोधिरहन्छन् । उनीहरु आफ्नो एक्स बोइफ्रेण्डको गर्लफ्रेण्डभन्दा राम्री छु भन्ने देखाउन प्रयासरत हुन्छन् ।

५. ब्रेकअप पछि धेरैजसो केटीहरु सपिङ गरेर दिन बिताउन रचाउँछन् । यस्ता कामले उनीहरुको स्ट्रेस कम गर्न मदत मिल्छ । केही केटीहरु त सबै पैसा सपिङमा उडाइदिन्छन् । साथै रक्सी खाएर केटीहरु अरु केटाहरुसँग फ्लर्ट गर्ने काम समेत गर्छन् । यस्तो गरेपछि उनीहरुले एक्सले थाहा पाओस् र उनीहरुको सामु आओस् भन्ने चाहन्छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार