जेठ २१, टोक्यो । जापानमा रहेको सोनी कम्पनिले अब ए .आई क्षेत्रमा आउने नया कामदारलाई आकर्षण गराउनको निम्ति तलबमा २० प्रतिशतको ब्रिद्दि गर्ने निर्णय गरेको छ ।यसको मुख्य उदेश्य भनेको जापानले नया प्रविधि लिएर पछिल्लो समय अपनाउदै आएको तरिका भन्दा बिभिद ज्ञानलाई पनि प्रोत्शाहन गर्नु हो । पछिल्लो समय सोनी कम्पनिमा आउने सबै नया कामदारको तलब एउतै हुने गरेको थियो र त्यसको केहि वर्ष पछि मात्र कामको हिसाबले तलबमा वृद्दि हुने गर्दथ्यो। यस वर्ष देखि भने राम्रो कार्य देखाउने नया कामदारको तलब ३ महिना भित्रै बढेर आफ्नो सहकर्मी भन्दा २० प्रतिशतसम्म बढ्ने नियम रहेको छ ।विश्वो बजारमा बढ्दो टक्करको कारण हाल जापानमा पनि नया ट्यालेन्टको आकार्षणको निम्ति यस्तो कदम चालिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार