माघ ९, काठमाडौं । जापानको राजधानी टोकियोमा भारी हिमपात भएको छ । टोकियोमा १२ घण्टा हिमपात भएको बताइएको छ ।

जापानको मौसम विभागले टोकियोका केही भागमा २३ सेन्टिमिटर हिमपात भएको बताएको छ । बाक्लो हिमपात भएपछि हजारौं यात्रीहरू बाटैमा फसेका छन् ।

हिमपातले गर्दा सार्वजनिक यातायात अस्तव्यस्त हुन पुगेको छ ।सोमवार बेलुका यातायातलाई हिमपातले निकै प्रभाव पारेको थियो ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार