फागुन २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

१.साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा ।

२.कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा ।

३.युएई दिर्हाम एकको खरिददर २८ रुपैँया २५ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा ।

४. मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा र विक्रिदर २६ रुपैयाँ ७३ पैसा ।

५.कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र विक्रिदर ९ रुपैयाँ ८० पैसा ।

६.कुवेती दिनार एकको खरिददर ३ सय ४५ रुपैयाँ ७५ पैसा र विक्रिदर ३ सय ४७ रुपैयाँ ७५ पैसा।

७.बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ २४ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ८३ पैसा ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।अन्य देशको आजको विनिमय दर यसप्रकार रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार