फागुन २९, काठमाडौं । हिजो तोलामा १०० रुपैँयाले घट्को सुनको भाउ आज पनि तोलामा १०० रुपैँयाले नै घटेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५७ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ४५ रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन तोलको ५७ हजार ६०० रुपैँयामा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार