फागुन २८, काठमाडौं । आज सुनको भाउ घटेको छ । आज सुन तोलामा १०० रुपैँयाले घटेको हो । त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ५७ हजार ६०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै नेपाली बजारमा आज चाँदी प्रतितोला ७ सय ४५ रुपैँयामा कारोवार भइरहेको छ ।

हिजो सुन तोलको ५७ हजार ७०० रुपैँयामा कारोवार भएको थियो भने चाँदी तोलाको ७५० रुपैँयामा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार