फागुन २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यसप्रकार रहेको छ ।

१.साउदी रियाल एकको खरिददर २७ रुपैयाँ ७२ पैसा र विक्रिदर २७ रुपैयाँ ८८ पैसा ।

२.कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७१ पैसा ।

३.युएई दिर्हाम एकको खरिददर २८ रुपैँया ३१ पैसा र विक्रिदर २८ रुपैयाँ ४७ पैसा ।

४.मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा र विक्रिदर २६ रुपैयाँ ७३ पैसा ।

५. कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रिदर ९ रुपैयाँ ८२ पैसा ।

६.कुवेती दिनार एकको खरिददर ३ सय ४६ रुपैयाँ ७५ पैसा र विक्रिदर ३ सय ४८ रुपैयाँ ७५ पैसा।

७.बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ८२ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ ४२ पैसा ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।अन्य देशको आजको विनिमय दर यसप्रकार रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार