फागुन ९, काठमाडौं । डा.गोविन्द केसीले आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका छन् । डा.केसीले आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि प्रश्न उठेपछि आज पत्रकार सम्मेलन गर्दै आफ्नो नागरिकता सार्वजनिक गरेका हुन् ।

उनले आज त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी नागरिकता र प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।पत्रकार सम्मेलनमा उनले नागरिकता र प्रमाणपत्र सार्वजनिक गरी पत्रकारहरुलाई फोटो खिच्न दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार