असोज २०, काठमाडौं । हिजो कुनै परिवतन नभएको सुनको भाउ आज भने तोलामा ४०० रुपैँयाले घटेको छ । त्यस्तै आज चाँदीको भाउ मा भने कुनै परिवर्तन भएको छैन ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५६०० हजार रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदी प्रतितोला ७५० रुपैँयामा कारोवार भइरहेको छ ।

हिजोे सुन तोलाको ५६ हजार रुपैँयामा कारोवार भएको थियो भने चाँदी प्रतितोला ७५० रुपैँयामा कारोवार भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार