फागुन २२, काठमाडौं । चलचित्र छायांकार एवं निर्माता डिक खड्का पक्राउ परेका छन् ।एक जना महिलालाई अश्लिल तस्वीर पठाएको आरोपमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले खड्कालाई सोमबार काठमाडौंको बानेश्वरबारबाट नियन्त्रणमा लिइएको महाशाखा प्रमुख (एसएसपी) दिवेश लोहनीले जानकारी दिएका छन् ।लोहोनीका अनुसार उनलाई नियन्त्रणमा लिएर मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको छ ।

चलचित्र निर्माता संघको पूर्व सदस्य समेत रहेका खड्कामाथी काठमाडौं जिल्ला अदालतबाट साईबर अपराधमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको एसएसपी लोहनीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार