भदौ ०५ काठमाडौ । विविध वस्तुगत विषय सम्बन्धी प्रश्नोत्तर

१) प्रदेश नं ५ ले कति क्षे. ओगटेको छ ?
११.९५ %
२) कृषि उत्पादनका दृश्टिकोणले सबै भन्दा उत्कृष्ट प्रदेश कुन हो ?
प्रदेश नं १
३) व्यावसाईक लचकता सम्वन्धी सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ?
११४ औ
४) बजारको आकारमा नेपाल कति औ स्थानमा पर्दछ ?
९३ औ
५) सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति % पुर्याउने लक्ष्य लिएको छ ?
४० %
६) नेपालमा पहिलोपटक पूर्वाधार सम्मेलन कहिले भयो ?
२०७१ कार्तिक २५-२६
७) अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिलेदेखि मनाउन सुरु गरिएको हो ?
वि.स २०६५
८) विज्ञान दिवश २०७२ को नारा के थियो ?
राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी
९) फिफा महासचिव मा को चुनिएकि छन् ?
सेनेगलकी फातिमा समोरा
१०) सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ?
२०१७ मार्च १
११) भाषा आयोगको गठन कहिले भयो ?
२०७३ भदौ २३
१२) कर्णाली ब्लुजका लेखक को हुन् ?
बुद्धिसागर
१३) नेल्सन मण्डेलाको निधन कहिले भयो ?
२०१३ डिसेम्बर ५
१४) कोष १५ के संग सँम्बन्धित छ ?
जलवायु परिर्वतन
१५) १०/१०/१० के सँग सम्बन्धित छ ?
जलवायु परिर्वतन
१६) BRICS BANK को स्थापना कहिले भयो ?
२०१४ जुलाई १५
१७) नेपालको पहिलो नगरपालिका कुन हो र कहिले घोषित भयो ?
ललितपुर – १९७५ पुस २
१८) UN Peace Award २०१५ कसलाई प्रदान गरियो ?
कोशिला चौधरी
१९) नेफ्टा अवार्ड २०७३ बाट उत्कृष्ट जनजाती चलचित्र कुन हो ?
तिमी नभए
२०) नेपालको ईतिहासमा पहिलो राष्ट्रव्यापी जनमतसंग्रह कहिले भयो ?
२०३७ वैशाख २० गते
२१ ITU को स्थापना कहिले भयो ?
सन् १८६५
२२) IDA को प्रधान कार्यलय कहाँ रहेको छ ?
वासिंङटन डिसि
२३) IMO मा नेपालले कहिले बाट सदस्यता लियो ?
१९७९ जनवरी ३१
२४) UNESCO को पूरा रुप के हो ?
United nation educational scientific and cultural
२५) नेपालले कहिलेदेखि UNO का लागि स्थाई प्रतिनिधि पठाउन सुरु गरेको हो ?
सन् १९५९
२६) सरकारले वैदेशिक रोजगार नीति कहिले ल्याएको हो ?
२०६८
२७) मिश्रित अर्थव्यवस्थाका सिद्धान्तका प्रतिपादक को हुन् ?
J.M किन्स
२८) विश्वमा हरित क्रान्तिको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?
सन् १९६०
२९) नेपालमा हाल धेरै नाफा कमाउन सफल संस्थान कुन हो ?
NTC
३०) नेपाल राष्ट्र वैंकको गभर्नरको नियुक्ति कसले गर्छ ?
नेपाल सरकार
३१) नेपाल राष्ट्र बैंकबाट सर्वप्रथम नोट निस्काशन कहिले गरियो ?
वि.स २०१६ फागुन ७
३२) नोट जारी गर्ने कार्य कुन विभागले गर्छ ?
निर्गमन विभाग
३३) टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ ?
फिडो
३४) BASEC के सँग सम्वन्धित छ ?
बैंकिङ क्षेत्र
३५) नेपालको पहिलो बैंक नेपाल बैंक लि हो भने नेपालको पहिलो आधुनिक बैंक कुन हो ?
नेपाल बैंक लिमिटेड नै
३६) The end of laissez fair नामक कृतिका लेखक को हुन् ?
जे एम किन्स
३७) Blue chips के संग सम्बन्धित छ ?
शेयर बजारसँग
३८) वेलायतमा सर्वप्रथम बजेट प्रस्तुत कसले गरेका थिय ?
सर वाल पोल
३९) नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरियो ?
२००८ माघ २१
४०) कार्यक्रम बजेटको सुरुवात कहाँ बाट भएको हो?
अमेरिका
४१) नेपाली पस्मिनालाई के भनि चिनिन्छ ?
च्याङ्ग्रा पस्मिना
४२) नया मुलुकि एेन कहिले देखि लागू भएको हो ?
२०२० भाद्र १
४३) नेपालमा मुक्ति दिवस कहिले मनाईन्छ ?
भाद्र १
४४) नेपाल फुौवल संघको सस्थापक कस्लाई मानिन्छ ?
नरशमशेर जवरा
४५) नेपालले फिफाको सदस्य कहिले प्राप्त गर्यो ?
सन् १९७१
४६) प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
डाफे
४७) दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
लालिगुरास
४८) तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
बाघ
४९) चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
५०) पाचौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रतीक चिन्ह के थियो ?
रातो पाडा
५१) “हतार छ हतार छैन” निबन्ध संग्रहका लेखक को हुन् ?
भिष्म उप्रेति
५२) डुंगा खियाउने जाति भनेर कुन जातिलाई चिनिन्छ ?
मल्लाह
५३) नेवारी भाषाको प्रथम चलचित्र कुन को ?
शिलु
५४) विदेशी नागरीकलाई प्रदान गरिने नेपालको सबैभन्दा ठुलो मादपदवी कुन हो ?
महाउज्ज्वल राष्ट्रदीप
५५) नेपाल सरकार द्धारा प्रदान गरिने अलंकारहरु कति छन् ?
९ वटा
५६) पाषण युगमा कला लाई के मानिन्थ्यो ?
जादू
५७) पहिलो नेपाली चलचित्र कुन हो ?
सत्य हरिश्चन्द्र ( वि.स २००७ , भारतमा निर्मित )
५८) नेपालमा सर्वप्रथम प्राचीन स्मारक संरक्षण एेन कहिले लागू भएको हो ?
वि.स २०१३
५९) देशको कुल भुभागको कति जमिनमा खेति गरिएको छ ?
१८%
६०) वाणिज्य क्षेत्रमा CIP को पूरा रुप के हो ?
Commercial Importance Person
६१) GATT कहिले देखि WTO मा रुपान्तरण भएको हो ?
सन् १९९५ जनवरी १ देखि
६२) नेपालमा सबै भन्दा बढि पर्यटक कुन महाद्वीप बाट आउने गरेका छन् ?
एसिया
६३) राजमार्गमा राति टल्किने वत्तिलाई के भनेर चिनिन्छ ?
क्याट्स आई
६४) पृथ्वी राजमार्ग चीनको सहयोगमा निर्माण भएको हो भने अरनिको राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?
चीन
६५) माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन क्षमाता कति रहेको छ ?
४५६ मेगावाट
६६) विश्वको पहिलो हुलाक टिकट कुन हो ?
पेन्नी ब्ल्याक (बेलायत)
६७) नेपालको पहिलो दैनिक पत्रिका कुन हो ?
आवाज ( २००७ फागुन ८)
६८) नेपालमा कुन योजना देखि प्रादेसिक बिकासको अबधारणा सुरु भयो ?
पाँचौ
६९) वीरगन्ज सुख्खा बन्दरगाह कहिलेदेखी संचालनमा आएको हो ?
वि.स २०६१ साउन १
७०) जमानी कति प्रकारको हुन्छ ?
३ ( जेथा, हाजिर र धन जमानी)
७१) वि.स २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ?
” दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार ”
७२) नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ?
सन् २०१७ जुन् २१
७३) नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ?
आ.व २०७३/०७४ र २०८२/०८३
७४) यश बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ?
घुर्मुस – सुन्तली फाउन्डेसन
७५) गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ?
वि.स २०७४ असार १३
७६) माइटोसिस सेल डिभिजनबाट उत्पादित समान प्रकृतिका कोषहरुलाई के भनिन्छ ?
क्लोन
७७) जोन डालटनको मृत्यु कहिले भयको थियो ?
१८४४ जुलाई २७
७८) ROBERT को पूरा रुप केहो ?
Rocket Borne Emergency Radio Transmeter
७९) दुई वस्तुबिचको कोणिय दूरि नाप्ने यन्त्रलाई के भनिन्छ ?
Sextant
८०) म्याडम क्युरीको विवाह को संग भएको थियो ?
प्रसिद्ध वैज्ञानिक पिएरे क्यूरी
८१) हिरामा कार्वन कति % हुन्छ ?
१००%
८२) ट्रंयांक्विलिटज नामक ठाउ कहाँ पर्छ ?
चन्द्रमामा
८३) अन्तरिक्षमा वसाईने प्रस्तावित सहरका डिजाईनर को हुन् ?
डेनियल बदिनी
८४) NASA द्धारा स्थापित प्रमुख अन्तरिक्ष अवलोन यन्त्र कुन हो ?
Hubble Space
८५) पनडुब्बी का आविस्कारक को हुन् ?
साईमन लेक
८६) चिनमा ५/५ वर्षमा सौगात लैजानु पर्ने शर्तमा तिव्वत र चीनका बीच वेत्रावती सन्धी सम्पन्न कहिले भयो ?
वि.स १८४९
८७) वहादुर शाहको मृत्यु कहिले भयो ?
वि.स १८५४
८८) सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ?
स्थुको
८९) लिच्छविकालमा सिचाइ गर्ने कुलोलाई के भनिन्थेयो ?
तिलमक
९०) महेन्द्र मल्लले कति वर्ष शाशन चलाए ?
१४ वर्ष
९१) कुन राजाको मृत्युमा ३१ जना रानी सति गएका थिए ?
योग नरेन्द्र मल्ल
९२) श्री ५ ज्ञानेन्द्र कहिले राजा बनेका थिए ?
२०५८ जेठ २२
९३) थापाथली सन्धि कसको पालामा भएको थियो ?
श्री ३ जंगबहादुर
९४) दासत्वमोचन कहिले भएको थियो ?
वि.स १९८१
९५ ) पृथ्विपति राजापछि गोरखाका राजा को भए ?
नरभुपाल शाह
९६) तेक्वान्दो क्वीन का नामले चिनिने नेपाली खेलाडि को हुन् ?
संगिना वैध
९७) प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता कोहिले सम्पन्न भयो ?
२०४० वैशाख २९ देखि जेठ ५
९८) ११ औ सागमा नेपालले कति पदक प्राप्त गर्यो ?
३७
९९) १७औ एसियाली खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
दक्षीण कोरिया (सन् २०१४)
१००) प्राचीन ओलम्पिक खेलको सुरुवात कहिले भएको थियो ?
ईपु ७७६
१०१) मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ?
वर्षा कार्कि
१०२) आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ?
सन् २०१७ जुलाई २०
१०३) युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ?
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
१०४) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ?
वि.स २०७४ साउन २
१०५) भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ?
सन् २०१७ जुलाइ १
१०६) नेपाल र अफ्रिकि राष्ट्र जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ?
सन् २०१७ जुलाई १४
१०७) वि.स २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ?
” दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार ”
१०८) नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ?
सन् २०१७ जुन् २१
१०९) नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ?
आ.व २०७३/०७४ र २०८२/०८३
११०) यश बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ?
घुर्मुस – सुन्तली फाउन्डेसन
१११) गृहमन्त्रालय गृह प्रशासन सुधार मार्गचित्र २०७४ कहिले सार्वजनिक गरियो ?
बि.स २०७४ असार १३
११२) राष्ट्रिय कविता महोत्सव २०७४ मा प्रथम हुने कवि को हुन् ?
खोटाङ्का चन्द्र रानाहँछा
११३) २०७४ मा प्रदान गरिने आदीकवि भानुभक्त पुरस्कारवाट कसलाई सम्मानित गरिने भएको छ ?
डा. राजेन्द्र विमल
११४) हिमालयन बैंक कप गल्प प्रतियोगिता २०१७ को उपाधी जित्ने खेलाडि को हुन् ?
ध्रव थापा
११५) भक्तराज आचार्य राष्ट्रिय संगित सम्मान २०७४ बाट सम्मानित हुने व्याक्ती को हुन् ?
हरि प्रसाद रिमाल
११६) पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाइ त्याहाको सर्वोच्च अदालतले भष्ट्रचारी करार गर्दै पदको लागि अयोग्य भएको फैसला कहिले गरेको हो ?
सन् २०१७ जुलाई २८
११७) २०७४ सालमा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हहुन्?
प्रा. डा बासुदेव त्रिपाठी
११८) नेपाल हिमालको प्रबेशद्धार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा गर्ने उदेश्यले ईन्टरनेशनल ट्राभल कलगर्स एण्ड मिडिया कन्फ्रेन्स को आयोजना कहिले र कहाँ गरियो ?
बि.स २०७४ जेठ १८ , काठमान्डौ
११९) नेपाल र अफ्रिकि राष्ट्र एन्टिगुवा बीच कुटनितीक सम्बन्ध कहिले कायम भएको हो ?
सन् २०१७ जुलाइ २६
१२०) एसियाको बेस्ट ईम्प्लोयर ब्रान्ड अवार्ड २०१७ बाट सम्मानित हुने कम्पनी कुन हो ?
चौधरी ग्रुप
१२१) बहुप्रतिक्षित पोखरा क्षेत्रिय अन्तराष्टिय विमानस्थल निर्माण कार्यको शुभारम्भ कहिले गरियो ?
२०७४ साउन १८
१२२) त्रिमूर्ति निकेतनले २०७४ सालमा प्रदान गरिने देवकोटा काव्य पुरस्कारबाट कसलाइ सम्मानित गर्ने निर्णय गर्यो ?
तुलसी दिवस
१२३) राष्ट्रिय प्रजातन्त्र पार्टि प्रजातान्त्रिकको गठन कहिले गरियो ?
वि.स २०७४ साउन २२
१२४) दक्षिण एसियाली महिला सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
२०७४ साउन २२-२३ काठमाडौं
१२५) आफ्नो देशमा रहेका आप्रबासिलाइ स्थाई बसोवास को अनुमति दिने कानुन पारित गर्ने पहिलो खाडि राष्ट्र कुन हो र कहिले ?
कतार ( २०१७ अगस्त २)
१२६) संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरिया बिरुद्ध नया प्रतिवन्धको प्रस्ताव कहिले अनुमोदन गर्यो ?
२०१७ अगस्त ५
१२७) घाउ पाक्ने तत्व व्याक्टेरिया हो भनि पत्ता लगाउने वैज्ञानिक को हुन्?
लुईपाश्चर
१२८) ग्रामो फोनको आविश्कार कसले गरेका हुन् ?
थोमश अल्भा एडिसन
१२९) रेडिएमको आविश्कार गर्ने वैज्ञानिक को हुन् ?
म्याडम क्यूरी
१३०) रिक्टर स्केल कसको नामबाट राखिएको हो ?
चाल्स रिक्टर
१३१) टेलिभिजनका आविश्कार को हुन् ?
जे एल वेयर्ड
१३२) रेडियो नेपालका पहिलो समाचार वाचक को हुन् ?
तारिणी प्रसाद कोइराला
१३३) राष्ट्रिय कृषि व्यावसाय निति कहिले जारी गरिएको हो ?
वि.स २०६३
१३४) नेपालको कृषि व्यावसाय खासगरि केमा निर्भर छ ?
मौषम
१३५) नेपालमा रेन्वो ट्राउट माछा पालनको सुरुवात कहिले देखि भएको हो ?
सन् १९९० ( नुवाकोट)
१३६ ) नेपालमा भूमि सुधार कार्यक्रम कहिले ल्याईयो ?
वि.स २०२१
१३७) सामान्यता कला कति प्रकारका हुन्छन ?
६४
१३८) भित्ते चित्रको उत्कृष्ट नमुनालाई के भनिन्छ ?
मिथिला चित्रकला
१३९) नेपालको सर्वोच्च मानपदवी कुन हो ?
नेपल रत्न
१४०) बिभुषण एेन २०६४ कहिले देखि लागू भएको हो ?
२०६४ साउन ३२
१४१) नेपाल सरकार बाट प्रदान गरिने पदक हरु कति छन?
१३
१४२) आदि प्रयाग बनेर कुन क्षेत्रलाई बुझाउदछ ?
देवघाट
१४३) दरै भाषिहरुको मूख्य वसोबास कहाँ रहेको छ ?
तनहु चितवन पाल्पा
१४४) मैथलि भाषाको लिपिलाई के भनिन्छ ?
तिरहता लिपि
१४५) लिम्बू भाषाको लिपिलाई के भनिन्छ ?
सिरि जंगा
१४६) भोटबर्मेली भाषालाई कुन जातिको भाषा पनि भनिन्छ ?
मंगोल
१४७) वडका ईतवार कुन जातिले मनाउने चार्ड हो ?
थारु
१४८) राई भाषाको पहिलो टेलिचलचित्र कुन हो ?
सायाबुङ्ग
१४९) शेर्पा शब्दले के बुझाउदछ ?
पूर्वेली बासिन्दा
१५०) थकाली जातिको मुल बसोवास स्थल कहाँ हो ?
मुस्ताङको थाकखोला
१५१) हिमाली क्षेत्रमा वस्ने आदिवासी जनजाती समूह कति छन् ?
१९
१५२) Big Bang Theory को द्धारा अघि सारिएको हो ?
सर जेम्स जिम्स द्धारा
१५३) Heliocentric Theory का प्रतिपादक को हुन् ?
निकोलस कोपर्निकस पोल्याण्ड(सन् १५४३)
१५४) वर्तमान मानव भुगोलका जनक ?
Friedrich Ratzel ( Germany )
१५५) एसिया र उत्तर अमेरिकालाई छुट्याउने जल संयोजक ?
बेरिङ
१५६) अफ्रिकाको सबैभन्दा लामो पर्वत श्रंखला कुन हो ?
एटलास पर्वत
१५७) विश्वको सबैभन्दा ठुलो गुम्वज ?
एस्ट्रोडम ( उ . अमेरिका )
१५८) विश्वको उचाइमा रहेको राजधानि सहर ?
लापाज ( बोलिभिया )
१५९) अन्टाकर्टिकाको सबै भन्दा लामो हिमनदि कुन हो ?
ल्याम्वर्ट हिमनदि
१६०) युरोपको लामो पर्वत श्रंखला कुन हो?
आल्पस
१६१) अष्ट्रेलीयाको नुनिलो पानिको ताल भनेर कुन ताललाई चिनिन्छ ?
आईरा ताल
१६२) ताकाकावा झरनाको उचाई कति छ ?
५०३ मिटर
१६३) ग्रहका वायु कति प्रकारका हुन्छन् ?

१६४) नेपालमा मनसुनि वायुको सुरुवात कहाँबाट हुन्छ ?
पूर्वि नेपाल
१६५) मुगु कर्णाली नदिको उद्गम स्थल कहाँ हो?
लद्धाख हिमाल
१६६) भोट मुल भएका नदिहरुको संख्या कति छ ?
६ वटा
१६७) जगडुल्ला ताल कुन जिल्लामा पर्छ?
डोल्पा
१६८) पोकली झरना कुन जिल्लामा पर्दछ ?
ओखल्ढुङ्गा
१६९) मोटरसाईकलको सहर भनेर कुन सहरलाई चिनिन्छ ?
ड्रेटायट
१७०) सिन्धु घाटिको सभ्यता कहिले प्रारम्भ भयो ?
ई .पू २५००
१७१ ) नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाउने को हुन् ?
जि . व केसी ( सन् १९७३)
१७२) सातौ राष्ट्रिय खेलकुदको प्रतीक चिन्ह के थियो ?
अर्नाको टाउको
१७३) सार्क कृषि सुचना केन्द्र कहाँ रहेको छ ?
ढाका बंगलादेश ( सन् १९८८)
१७४) पद्म श्री साधना सम्मान २०७३ राष्ट्रिय पुरस्कार कस्ले पायो ?
किशोर श्रेष्ठ
१७५) मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ?
वर्षा कार्कि
१७६) आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ?
सन् २०१७ जुलाई २०
१७७) सन् २०१५ सेप्टेम्बर २७ मा मनाईएको ३६ औ पर्यटन दिवशको नारा के थियो ?
One billion tourists ,one billion opportunities
१७८) २०७१ सालको SLC परिक्षामा कति प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका छन् ?
४७.४३ %
१७९) कीर्तिपुरको गांखेलमा गणतन्त्र स्तम्भको शिलायन्स कहिले गरिएको हो ?
वि.स २०७१ माघ १ गते
१८०) खेलमैदानमा बलिङ गरेको बलले लागेर चोट ग्रस्त भई मृत्यु भएका अष्ट्रेलीयाका खेलाडि को हुन् ?
फिलिप ह्युग्स
१८१) ११ औ विश्वकप क्रिकेट प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडि को घोसित भए ?
मिचेल स्टार्क ( Aus)
१८२) राष्ट्रिय महिला स्वास्थ दिवश कहिले मनाईन्छ ?
डिसेम्बर ५
१८३) विश्वप्रसिद्ध नोवेल पुरस्कार कति वटा विधामा प्रदान गरिन्छ ?

१८४) उत्कृष्ट लेखा प्रस्तुति सम्मान पुरस्कार बाट सम्मानित हुने बाणिज्य बैंक कुन हो ?
नविल बैंक लिमिटेड
१८५) नेपालमा बर्सेनि कुन दरले तापक्रम वढेको अनुमान छ ?
०.०६
१८६) विश्वकै ठूलो विज्ञान प्रविधी संग्रहालय कहाँ निर्माण गरिएको छ ?
चिन ( गुआङ्योङ साईन्स सेन्टर )
१८७) नेपालमा कहिलेदेखि माधक पदार्थमा रोक लगाईएको थियो ?
वि.स २०६६
१८८) स्थापना भएको एक दशक पछि मात्र दर्ता भएको चर्चीत संगठन कुन हो ?
गैरआवासीय नेपाली संगठन
१८९) अन्तराष्ट्रिय मुद्रा कोषको प्रथम महिला प्रमुख को हुन् ?
क्रिस्टिन लागार्ड (फ्रान्स )
१९०) काठमान्डौ महानगरपालिका भित्र घुम्ति शौचालयको सुरुवात कहिले भएको हो ?
वि. स २०६५ चैत्र २३
१९१) नेपालको पहिलो बिधुतिय पुस्तकालय कुन हो ?
वासुदेव ढुंगाना विधुतिय पुस्तकालय
१९२) नेपालमा कति प्रकारका ecosystem रहेका छन् ?
११४
१९३) WWF को स्थापना कहिले भयो ?
सन् १९६१
१९४) परस्त्रीसंग अनुचित सम्बन्ध राखेकोमा काटिने योद्धा को हुन् ?
विश्वजित मल्ल
१९५) एसियाको मेकिङ् नदि कति राष्ट्र भएर बग्दछ ?

१९६) Land Ownership In Nepal कस्को कृति हो ?
महेशचन्द्र रेग्मी
१९७) युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ?
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल
१९८) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ?
वि.स २०७४ साउन २
१९९) भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ?
सन् २०१७ जुलाइ १
२००) नेपाल र अफ्रिकि राष्ट्र जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ?
सन् २०१७ जुलाई १४

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार